लुम्बिनी । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएको जनाइएको छ । उनका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त