काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये तीनवटा पौवा चित्र (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट वि।सं। २०३७ मा हराएका थिए। एउटा प्रस्तरबाट निर्मित