काठमाडौं । शुक्रबार तीनकुनेको हिंसात्मक प्रदर्शनपछि घट्नाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोडेपछि परिस्थिति विग्रिएको बताएका छन् भने आन्दोलनकारीहरुले भने सुरक्षाकर्मीले निजी घरमा छिरेर टियर ग्यास प्रहार