काठमाडाैँ । प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सहित थप चार जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घाइतेहरूलाई बी एन्ड