बुटवल । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ,नेपाल,तिनाउको पुनर्गठन कार्यक्रम शुक्रबार दोभानमा सम्पन्न भएको छ । युवा संघ गाउँ कमिटीको अध्यक्षमा अम्मरबहादुर तरामू सर्वसहमत चयन भएका छन् ।