बुटवल । कान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई नागरिक सैनिक उत्प्रेरणा कक्षा सम्बन्धी तालिम दिइएको छ । शुक्रबार कान्ति (गणेश जनता) एल्मुनाई एसोसियसनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली