बुटवल । सहकार्य, आपसी विश्वास र सामूहिक विकासको मुल्यमान्यता बोकेको सहकारी अभियानलाई थप मजबुत बनाउने उद्देश्यका साथ संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा आयोजित अन्तर सहकारी रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको