बुटवल। पाल्पाको बराङ्दी मुल थलाे भएका काश्यप गाेत्रीय गङ्गाराम घिमिरेका सन्तानहरूको वंशावली प्रकाशन गरिएको छ। शनिबार तिलाेत्माकाे काेटीहवामा एक कार्यक्रमको आयोजना गरी वंशावलीको विमोचन गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उक्त वंशावलीको विमोचन गरेका