बुटवल । सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लागि शुक्रबारदेखि बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । दुई दिनसम्म आयोजना हुने सम्मेलनबाट अवसर र सम्भावको खोजी गर्ने लक्ष्य राखिएको छ । प्रकाशन