कीर्तिपुर । नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय