भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप-२०७९’ टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा जेसिज उच्च मावि, भैरहवाले सीसीटी कलेज, बुटवललाई ३० रनले पराजित गर्दै जित हात पारेको छ ।...