न्यूयोर्क । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई संचारमाध्यमहरुले विशेष स्थान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै फाउण्डेशनको संयुक्त आयोजनामा हिमाल जोगाऔं, पृथ्वी बचाऔं विषयमा