अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) टेक्सासको ड्यालसमा ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रिया गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आइतबार टेक्सासको युलेसमा अन्तरक्रिया गरिएको