काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले