काठमाडौं । देशकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक नयाँ ग्राहक बनाउने मामिलामा समेत सबैभन्दा अघि देखिएको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९७ हजार ९१९ नयाँ ग्राहक बनाउँदै सबै सेवाप्रदायकलाई पछि छोडेको हो