बुटवल । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो ।