बुटवल । रुपन्देही प्रहरीले फागुन महिना भरीमा १ सय १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरिएको हो । प्रहरीकारअनुसार अदालतले दण्ड