बुटवल । व्यवसायी र उपभोक्ताहरू स्वयम् आफै सचेत रहनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा व्यवसाय र मानवअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सबै किसिमको व्यवसाय गर्ने व्यवसायीहरू हरेक