भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा श्रावणेर (अल्पकालीन) भिक्षु भएकाहरूले शनिबार बुद्धको अस्ति धातुसहितको धम्मयात्रा गरेका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेँलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका पाँच सय जना अल्पकालीन