काठमाडौं । राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन९स्ववियू०को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ । यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन