बुटवल । उपभोक्ता आफैले प्रश्न गर्ने अवस्थाको सिर्जना गर्न सकेमा स्वच्छ र प्रतिस्पर्धी बजारसँगै उपभोक्ताको अधिकारलाई दिगो संरक्षण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सहभागीहरुले