काठमाडौं । भृकुटीमण्डप प्रवेश गर्ने बित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार (गेट) प्रवेश गर्ने बित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैं झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू । फ्लोरिकल्चर