बुटवल । जिल्ला अधिवेशनका लागि नेकपा एकिकृत समाजवादी रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । पार्टी विधान अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार बनाएर शनिबार र आईतबार गरी सर्वसम्त प्रतिनिधि छनौट गरिएको हो
बुटवल । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । चैत ९ र १० गते तय भएको जिल्ला अधिवेशनका लागि जिल्ला अधिवेशन मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेको