बुटवल । सांस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । विविधतामा एकताको रूपमा रहेको फागू पूर्णीमाको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहीबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरूले विविधतामा