बुटवल । बुटवल उद्योग वाणिज्य संघले विहिबार होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई साँस्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको