बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा मीना घर्ती (जीसी) विजयी भएकी छिन्। अध्यक्षमा बिजयी कांग्रेसकी मीना जीसीले ८१४,निकटतम प्रतिस्पर्धी एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्रका बामदेव भुसालले ७५८ मत पाउनुभयो ।