बुटवल। नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते तिलोत्तमामा रहेको लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल ’टाइगर प्यालेस बाइ सोल्टी’ मा नेपालको चर्चित साङ्गीतिक समूह कुटुम्ब ब्यान्डले आफ्ना प्रस्तुतिहरू मार्फत रूपन्देही बासिलाई तताउने भएको छ ।
बुटवल । तिलाेत्मामा रहेकाे लुम्बिनी प्रदेशको पहिलो पाँचतारे हाेटल 'टाइगर प्यालेस वाइ साेल्टी' भैरहवाले होलिका अवसरमा विशेष कार्यक्रम गर्न लागेको जनाएको छ । यस पटकको होलीमा हाेटलले 'कलर्स रिपब्लिक' थिममा फेसन शाे तथा होली पुल पार्टी गर्ने