काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भौतिक पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ हासिल गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नेपालीले ठूलो लगानी र रोजगारी प्रदान