बुटवल । मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन भोली बुधबारदेखि बुटवलमा हुँदैछ । मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल केन्द्रीय समितिका अध्यक्ष गणेश सलामी मगरले बुटवलमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए