सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र