बुटवल । वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा बुटवलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएकाे छ । बुटवलकाे सिद्धार्थ कटेजमा सम्पनन कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएकाे थियाे ।