बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा मुद्रण उद्योग संघ, रुपन्देहीको आयेजनामा बुटवलमा एक महिने ग्राफिक डिजाइन कम्प्यूटर तालिम सुरु भएको छ । सोमबार तालिमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे