बुटवल । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)रुपन्देहीको आयोजानमा बीटुसी सम्मिट सोमबारदेखि बुटवलमा सुरुवात भएको छ । यहि फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने सम्मेलनको बुटवल उपमहारपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।