भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । त्रिभुवन आर्मी क्लबसँग र पुलिस बिच भएको फाईनल खेलमा नेपाल पुलिस क्लबले ६ विकेटले प्रतियोगिता जित्दै उपाधि उचालेको हो ।
काठमाडौं । जारी पीएम कपमा आज दुई खेल हुदै छन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी
बुटवल । आजदेखि सुरु नेपाली क्रिकेटको एकदिवसीय फर्म्याटको राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप अन्तरगत रुपन्देहीका दुई मैदानमा भएको खेलमा एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । रुपन्देहीको एक्स्ट्राटेकमा सम्पन्न खेलबाट एपीएफ विजयी भएको हो भने