काठमाडौं । नेपाली कांग्रेसका सांसद कमला पन्तले नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेकी छन् । राष्ट्रियसभाको आजको वैठकको विशेष समयमा दलीय आधारमा मन्तव्इ व्यक्त गर्दै उनले भनिन्, “विगतको तुलनामा महिलाको सहभागिता बढेको छ