भैरहवा २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको हिजो शनिवार सम्पन्न निर्वाचनमा वाणिज्य उपाध्यक्ष तर्फ ११ मततन्तरले हरि बहादुर थापा निर्वाचित भएका छन् । उनले ११ मतले अर्का उम्मेदवार दिपक कुमार पौडेललाइ पराजित गरेका हुन ।