बुटवल । हाम्रो सामाजिक मनोविज्ञानमा अझै पनि सफल महिला उनै हुन जसले गृहिणी जीवन बिताएर परिवारलाई खुसी पारेकी हुन्छिन् वा परिवारको स्याहारमा बिताउँछिन् । बिस्तारै यसको परिभाषा परिवर्तित भने हुँदैछ । महिलाहरु चुलो–चौका र दैलोबाट