बुटवल । नेपालको हिमाली जिल्ला डोल्पाका बस्तीहरुको कथा वस्तुलाई समेटेर तयार पारिएको चलचित्र द्रोपदीको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । आगामी चैत्रको ८ गते रिलिज डेट तोएिको यस चलचित्रमा नयाँ कलाकारका साथै नेपाली चलचित्रमा अहिलेसम्मकै