अमेरिका । क्यानडामा रहदै आएकी सामाजिक अभियन्ता चन्दा अधिकारीले क्यानडामा प्रदान गरिने किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाकी महासचिव समेत रहेकी अधिकारीले सामाजिक सेवामा