बुटवल । रुपन्देहीको स्थानीय सरकारलाई तीन पाङग्रे सवारी साधन व्यवस्थापन टाउको दुःखाईको विषय बनेको छ । विशेष गरी शहरी क्षेत्रमा तीन पाङ्ग्रेस सवारीको बढ्दो चापले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि स्थानीय सरकारलाई टाउको दुःखाइएको विषय बनेको