बुटवल । नेपाल उद्योग व्यापार महासंघ, जिल्ला शाखा रूपन्देहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले नयाँ कार्यसमितिको चयन गर्दै व्यवसायीहरूको हकहितका लागि महासंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रथम भेलाबाट गोविन्द