लुम्बिनी । रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयमा बौद्ध शिक्षा विषय अध्ययन अध्यापन गराउन प्रधानाध्यापकहरु एकमत भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा आयोजना गरेको विद्यालयमा “विद्यालयमा बुद्ध शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी