बुटवल । बुटवलमा जारी ‘अल नेपाल ओपन स्नूकर’ प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने पहिलो सेमिफाइनलमा बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच प्रतिस्पर्धा