काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो बलेको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास