बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको वर्तमान सरकार संविधान संशोनका लागि निर्माण भएको