बुटवल । गोल्डेन स्टार खुल्ला मन्च आइडल २०८१ सम्पन्न भएको छ । तिलोत्तमा ५ मणिग्राम गोल्डेन स्टार कलाकेन्द्रद्वारा नो भोट नो एसएमएस ओनली ट्यालेन्ट भन्ने नारासहित उक्त आइडल सम्पन्न भएको हो । प्रतियोगितामा ४००