घोराही (दाङ) । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर सङ्ग्रहालय स्थापना भएको छ । मगरसमुदायकाे कला संस्कृति र परम्पराकाे ुंसंरक्षण तथा संर्वद्धन गर्ने उदेश्यले संग्रालयकाे स्थापना गरीएकाे हाे । सङ्ग्रहालयमा मगर