भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रवर्द्धनका लागि आयोजित 'बुद्ध ज्ञान साईकल यात्रा' सम्पन्न भएको छ । फागुन १६ गते भैरहवाको बुद्धचोकबाट सुरु