बुटवल । राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य तथा यू-१९ क्रिकेटकी कप्तान पूजा महतो र क्रिकेटर कविता कुंवर एक्स्ट्राटेक ओभलको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनीहरुलाई आइतबार एक औपाचारिक कार्यक्रमका बीच एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद