बुटवल । बुटवलमा सम्पन्न तेस्रो मिष्टर उजिरसिंहको उपाधि गौतम रानाले चुमेका छन । सामरिक र ऐतिहासिक महत्व बोकेको जितगढी किल्ला परिसरमा शनिबार राति सम्पन्न भएको तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१